एनआरएनए यूकेको अध्यक्षमा तीन आकांक्षी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुलाई २२ तारिख हुने निर्वाचनको लागि ३ जनाले अध्यक्ष पदमा आकांक्षा राखेका छन् । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिले शुक्रवार निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरे पछि उम्मेदवारको चर्चा सुरु भएको हो । आगामी कार्यकालको नेतृत्व समाल्न गैरआवासीय नेपाली संघ यूकेका वर्तमान उपाध्यक्ष डा.नारायण कंडेल, इंल्याण्ड परिषदका अध्यक्ष … Continue reading एनआरएनए यूकेको अध्यक्षमा तीन आकांक्षी